Welcome to the

Public
Space shortcuts
Public PUB

Versions Compared

Key

  • This line was added.
  • This line was removed.
  • Formatting was changed.

पर्याप्त पोषणयुक्त खानामा पहुँच सुधारका लागी कार्यक्रम

आर कार्की ३० चैत्र २०७२ जाजरकोट
हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको सहयोगमा मध्य तथा सुदुरपश्चिमका १० जिल्लामा पहाडी कृषि पारस्थितिकीय प्रणालीमा आधारित पोषण कार्यक्रम शुरु गरिएको छ । पर्याप्त पोषणयुक्त खानामा पहुँच सुधार गरी कुपोषण हटाउन यो कार्यक्रम लागु गरिएको हो ।
कार्यक्रम मध्यपश्चिमका जाजरकोट , दैलेख , सुर्खेत , वाँके , बर्दिया , जुम्ला , मुगु , कालिकोट तथा सुदुरपश्चिमका अछाम र बाजुरा गरी १० जिल्लामा संचालन गरिएको हो । जाजरकोटमा आयोजित एक कार्यक्रममा तीन बर्ष सम्म संचालन हुने कार्यक्रमले पोषण सम्वेदनशील अभासलाई जोड दिने हेल्भेटास नेपाल पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण कार्यक्रमकी राष्ट्रिय संयोजक सोमाकुमारी रानाले बताईन । देशको आधा भन्दा धेरै जनसंख्या कुपोषणको शिकार भएकोले कुपोषण घटाउन यो परियोजना कोशे ढुङ्गा सावित हुने उनको विश्वास छ ।
उनका अनुसार कार्यक्रमले स्थानिय उत्पादनलाई प्रर्वद्धन गर्ने , पोषण आवश्यकता , बाली विबिधता , स्थानिय खाद्य उत्पादन तथा उपयोगमा जोड दिनेछ । पारिवारिक पोषणका लागी बागवानी , कोशेवाली , पोषण बगैचा , मौसमी तथा बेमौसमी तरकारी खेती र विद्यालय पोषण बगैचा स्थापना तथा प्रवद्र्धनमा आवश्यक सहयोग गरिने कार्यक्रम संयोजक रानाले बताईन ।
पोषण सम्वेदनशील कृषि र विपन्न वर्गको जीवनस्तर सुधारमा योगदान गर्ने राष्ट्रिय स्तरका नीति , रणनीति सुधारका लागि ज्ञान तथा विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमले ग्रामिण पहाडी क्षेत्रका विपन्न तथा उपेक्षित घरधुरीका महिला तथा बालबालिकाको पोषणमा सुधार ल्याउन विशेष जोड दिनेछ ।
पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण परियोजनाले बाली उत्पादन तथा पोषण विभिधतामा कमी , पौष्ट्रिक खाद्य पर्दार्थको अपर्याप्तता , ब्यवहारमा परिवर्तन ल्याउने सञ्चार , खानेपानी तथा सरसफाइ , गरिवी र सचेतनाका कारण सिर्जित कृपोष प्रति सम्वेदनशील पहाडी कृषि पारस्थितिकीइ प्रणाली सुधारमा जोड दिने कार्यक्रम संयोजक एवं पोषण संवेदनशील विज्ञ रानाले जानकारी दिईन । परियोजनाले ग्रामिण सेवा प्रदायकहरुको कार्यगत सञ्जाल मार्फत पहाडी पारस्थितिकीय प्रणालीमा पोषण सुधार तथा अनुकुलन प्रवद्र्धनका लागी दिगो कृषि अभ्यास प्रवद्र्धन गर्नेछ ।

Share0

Welcome to the Mountain Agro-ecosystem Action Network (MAAN)

Image Modified

What is MAAN?

It is a network of Rural Service Providers and others interested in nutrition in mountain areas. This platform supports MAAN members to get to know each other, share experiences and information, ask questions and generally support each other to improve the nutrition situation in their respective countries, regions and around the world.

Who can join?

The MAAN network is open to anyone with an interest in nutrition in mountain agro-ecosystems. If you are one of those people and would like to be a MAAN member, simply click here to join.

We welcome you as a MAAN member, and encourage you to join, fill out your network profile, and start a conversation!

Country Spaces

Nepal

Pakistan

Kyrgyzstan

Ethiopia

Peru

NepalKyrgyzstanEthiopiaPeru

Random Members

Random User
count5

Top Stories Slider
contentSourcepageblog
excludeLabelspublic-start-page
spacesPUB
time10d
contentexcerpts

HideElements
commentstrue
toolstrue

Public PUB